Sunday, April 9, 2017

पागल भइ रहेकाे छु म अाज

सधै मायाको लागी यस्तो हुन्छ मैले सुनेको थिए, मायाको त्यस्तो परिभाषा हुदैन भनेर तर त्यहिकुरा मेरो जिवनमा मिलेको छ हैनर । विनाेद चोखो माया त लगाएकै होनी तर गल्ती कहाँनेर भयो ? आज सम्म पत्ता लगाउन सकेको छैन । म तिमी प्रति भावरत थिए तिमीले मलाइ त्यातिकै विश्बास गाढा थियो तर हामी बिचमा को आयो तगारो भएर ? आज सम्म थम्याउनु सकेको छैन, तिमी त गयाै तर तिम्रो यादहरू यो मन मुटुमा रहिरहेको छ, आज पनि मेरो सपनीमै तिमी नै आउने गर्छैउ ।। मैले भनेको थिए पहिले पनि तिमी जहा भए पनि जस्तो अवस्थामा भए पनि मेरो मन र मस्तिस्कमा छाइरहने छउ । 


तर तिमीलाइ सहि सबाल दिएको थिए, यस्तो साचिकै होलार के तिमी मलाइ सम्झि राखुलार हरबार तिम्रो ति प्रश्नलेमेरो मुटु क्षियाक्षिया पारेको थिए, किन भने त्यति खेर म तिमिलाइ यति धेरै माया गर्थै कि जुन शब्दैमा बर्नन गरेर पनि सक्दिन । हुन त माया शब्दैमा बर्णण गर्ने गरिने चिज हैन पनि तर पनि म पश्चताप गर्दिन । जिवन ब्यत्त गर्न पनि सकेको छैन । एकान्तमा बसेर टाेलाइ रहन्छु, पहिले तिमी संग बसेर बिताएको यादहरूले अनि तिमी संग बसेर कटाएको ति रातहरूले अहिले जलि जलि याद आउने भइरहेको छ । मेरो मन मस्तिष्कमा तिमी नै तिमी छाइरहेको छउ । अनि तिमीले भन्छउ मायालु स्वरमा अनिता म तिम्रो हो, अनि यो बिनाेद तिम्रो हो, सधै भरि तिम्रो नै रहने छु,,, त्यो तिम्रो भनाइ आज कहा गयो ? ।। 

साच्ची मेराे मायामा के खोट देखाै तिमीले र पराइलाइ अपनायाै ? आज सम्म पनि यस्को रहस्य मैले पाउन सकेकाे छैन। धेरै साथीहरू मेराे जिवनमा आए गए तर साथीमात्र रहिरहयो , तिमी संगको सम्पर्क तिम्रो अगाडी रहदै संसार भुल्दै अनि स्वश्च्छ बातावरण अहिले सम्झदै पनि कस्तो लागेर आउछ । बिनोद ति चोखो माया त्यो कसमहरू कहा गयो ? बिनोद सम्झेर ल्याउदा पनि एक्काशी मन दुखेर आउछ । आखा रसाएर आउछ, म रून बाहेक के ही गर्न सक्दिन । विनोद हुन त मैले तिमीलाइ यि सबै कुरा भनेर कुनै अर्थ छैन र हुदैन पनि किन भने बिनोद त अरूलाइ नै माया गर्नुहुन्छ । यि सबै कुरा मैले तिम्रो अगाडी पनि भनेको थिए । मेरो मनको भावना बुझ्दै नवुझी अरूलाइ नै अंगालेउ । विनोद आखिर के गल्ती देख्यैउ मैले बुझ्नै सकेको छैन । तिमी संग बिताएका ति पल तिमीलाइ सम्झना आउदैन ? आजसम्म पनि हामी एक अर्काको लागी भनिको हो मैले भन्ने गर्थै अब गर्दिन । बिनोद हो मलाइ पनि त्यस्तो हुदा म सोध्ने गर्थै हाम्रो जोडी पनि परिहरूकै जस्तो र हाम्रो सधै पनि एक प्रकाश जस्तो भयो  म सोध्दै नसोचेको कि कसैले छुट्छन भनेर , तर के गर्ने छुट्टी दियो मैले तिमीलाइ कम बिश्वास गरे । - दुखि मनिषा (दुबइ)